जुम्ल्याहा दुाजुभाईको विवाहमा जुम्ल्याहा नै जन्ती र पुजारी

भारतको केरल त्रिसुरमा सेन्ट जेभियर चर्चमा भएको जुम्ल्याहा दाजुभाईको विवाहमा सहभागी हुन आएका पाहुना अचम्मित भए । उनीहरुको बेहुली रीमा र रीता पनि जुम्ल्याहा नै थिए । र जन्ती पनि जुम्ल्याहा नै थिए ।

अनौठो त अझै के थियो भने दुलाहा पनि जुम्ल्याहा, दुलाहाको दाजुहरु पनि जुम्ल्याहा र दुलाहाको अगाडी बसेका २ साना बच्चाहरु ती पनि जुम्ल्याहा नै थिए ।

यस्तो देखेर सबै छक्क परेका हुन् । उक्त रमाइलो विवाहमा पाहुना झनै आश्र्चय च’कित हुने कुरा त के थियो भने विवाह सम्पन्न गराइदिने पुजारी पनि जुम्ल्याहा नै थिए ।

यो पनी संगै पढ्नुहोस:
यो पनि १५ करोडमा बिक्रि भएको गितार

एउटा गितारको मुल्य कति पर्छ ? १० हजार देखि एक लाखसम्म पर्न सक्छ । तर, हाल एउटा गिटार १५ करोडमा बिक्रि भएको छ ।

मशहुर बैंड बीटल्सका जान लेननले गिटार लिलामीको रेर्कड बनाएका हुन् । लेननले जुन गिटार बजाएका थिए, उक्त लिलामीमा करीब १५.९ करोड रुपैयाँ मुल्यमा बिक्रि भएको हो ।

यो गिटार ५० वर्षदेखि धेरै समय हराएको थियो । १९६३ मा बीतल्सबाट फिंसबरी पार्क क्रिश्चियन शोको क्रममा लेननले गिटार हराएका थिए ।

प्रकाशित मिति २३ बैशाख २०७७, मंगलवार ०७:०३