थप एक जनामा कोरोना भा’इरस सं’क्रमण’सं’क्रमितको संख्या ६०

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भा’इरस संक्र’मण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना सं’क्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् ।

यो सँगै नेपालमा कोरोना भा’इरस सं’क्रमितको संख्या ६० पुगेको छ। उनी कहाँ के कसरी सं’क्रमित भए थप समाचार आउदै छ। ।

प्रकाशित मिति २१ बैशाख २०७७, आईतवार १०:१८