बिहानै तातोपानीमा मह मिसाएर खानुका फाइदा यस्ता छन् ।

काठमाण्डौँ । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आ’इरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्त्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । तातो पानीमा मह र कागती मिसाएर खादा शरीरलाई धेरै फाइदा हुने गर्दछ । जसले पा’चन प्रणाली,कब्जियत,इनर्जी लेबल, तौल घटाउने जस्ता विभिन्न कार्यमा फाइदा पुर्याउदछ । प्राय हामीले बिहानमा दूध चिया खाने गर्छौँ । तर, दूध चियाको साटो तातो पानीमा मह मिसाएर खाँदा स्वास्थ्यमा धेरै फाइदा गर्ने डाक्टरहरूको सल्लाह छ ।

यस्ता छन् फाइदाहरु…

– महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।
– खो’की लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ ।

– सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ ।
–आलस्य भयो अथवा वा’कवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।

– कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठीक हुँदै जान्छ ।
– दु’ब्लाएर हैरा’न हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।
– शरीरका मां’सपेशी बलियो बनाउन, र’क्तचापलाई नर्मल राख्न, र’गतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।

– जीउ आ’लस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईंलाई र’क्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।
– शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।

– हा’डजोर्नी दु’ख्ने, जाडोमा जी’उ क’टकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुः’’खेको ठाउँमा म’साज गर्नाले आराम हुन्छ ।
– रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।
– राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ ।

– गर्भवतीले मह खाने गर्नाले पे’टमा भएको बच्चा शा’रीरिक र मा’नसिक रूपमा बढी स्वस्थ हुन्छ ।
– आ’गो अथवा ता’तो वस्तुले छाला ज’लेको ठाउँमा अथवा का’टेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।
– दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ ।
– महलाई अनारको रससँग मिसाएर खानाले मा’नसिक समस्या, सु’स्तता, नि’राशा र मा’नसिक थ’कान क्रमशः कम हुँदै जान्छन् ।

– सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखावरिपरि डा’र्क सर्क’ल छ अथवा आँखा वरिपरिको भाग सु’निएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ ।

 

महले पा’चन प्रणाली,कब्जियत,इनर्जी लेबल, तौल घटाउने जस्ता विभिन्न कार्यमा फाइदा पुर्याउदछ । प्राय हामीले बिहानमा दूध चिया खाने गर्छौँ । तर, दूध चियाको साटो तातो पानीमा मह मिसाएर खाँदा स्वास्थ्यमा धेरै फाइदा गर्ने डाक्टरहरूको सल्लाह छ ।

स्वास्थ्य

प्रकाशित मिति २१ बैशाख २०७७, आईतवार ०२:५७