रोल्पामा ब’म बि’स्फोट हुँदा ४ बालबालिकाको मृ’त्यु

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे ब’म प’ड्किँदा चार बालबालिकाको मृ’त्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घ’टनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

बाख्रा चराएर घर फर्किरहेका बालबालिका ब’म बि’स्फोटमा परेको बताएको छ ।

उनका अनुसार बे’बारिसे ब’म खेलाउँदा खेलाउँदै बालबालिकाको मृ’त्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका ब’म बि’स्फोटमा परेको बताएका हुन्

प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार १४:५२