ग्या’स सि’लिन्डर प’ड्किँदा तीन जना घा’इते

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्या’स सिलिन्डर प’ड्किँदा तीनजना घा’इते भएका छन् ।

स्थानीय सञ्जय कार्कीको ग्या’स पसलमा सि’लिन्डर प’ड्किएर भएको आ’गलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घा’इते भएको प्रहरीले जनाएको छ ।

गएराति भएको उक्त घ’टनाका घा’इतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्र’हरीले जनाएको छ । अन्य दुई घा’इतेको प’हिचान खुलेको छैन ।

महानगरीय प्र’हरी वृ त्त बानेश्वरका अनुसार सि’लिन्डर प’ड्किँदा पसल नजिकै रहेको बा७१प ७४१ नम्बरको स्कुटर ज’लेर न’ष्ट भएको भएको छ ।

प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार १०:३९