श्रीमान आवश्यकता भन्दा राम्रो र ज्ञानी भएकाले झ’गडा गर्न नपाएको भन्दै श्रीमतीले दिइन् सम्बन्ध वि’च्छेदको मु’द्दा

एजेन्सी । सामान्यतया पति–पत्नीबीचको झग’डा हुनु सामान्य मानिन्छ । पति पत्नीबीच सानोतिनो झ’गडाले जीवन अगाडि बढ्छ भने ठूलै झ’गडाले सम्बन्ध बि’ग्रन्छ । तर युएईको एउटा घ’टना भने अचम्म खालको छ । झगडा नभइकनै एक महिलाले सम्बन्ध वि’च्छेदको निवेदन दिएकी छिन् ।

सबै राम्रो छ त्यसैले जिन्दगी न’र्कतुल्य भयो ।

पहराहको शरिया अदालत पुगेकी महिलाले आफ्नो पति भलाद्मी तथा शरीफ भएको भन्दै सम्बन्ध वि’च्छेद गर्न चाहेको बताएकी छिन् । उनले भनेकी छिन् – जहिलेदेखि विवाह भयो तबदेखि उचो स्वरमा कहिल्यै बोलेनन् । उल्टै काममा हात दिन्छन् । घर सफा गर्नमा सधै मद्धत गर्छन् ।’ उनले अदालतमा पतिले खाना बनाएर खुवाएको पनि बताएकी छिन् । यही बढी मायाप्रेमले आफूलाई अट्टहास महसुस भएको उनको भनाइ छ । उनले भनेकी छिन् – सबै राम्रो छ त्यसैले जिन्दगी न’र्कतुल्य भयो ।

उनले भनेकी छिन् – जहिलेदेखि विवाह भयो तबदेखि उचो स्वरमा कहिल्यै बोलेनन् । उल्टै काममा हात दिन्छन् । घर सफा गर्नमा सधै मद्धत गर्छन्

पतिको निकै राम्रो नियत भएकै कारणले अहिलेसम्म झ’गडा र वि’वाद नभएको उनले बताएकी छिन् । अहिलेसम्म उच्च स्वरले कुरासमेत नगरेको भन्दै ती महिलाले सम्बन्ध वि’च्छेद चाहेको बताइन् । वि’वाद गर्नलाई आफूले पटक पटक प्रयास गरे पनि वि’वाद नभएको उनको दुःखेसो छ । उनीसँग झ’गडा गर्न पनि नसकिने भएपछि उनले अदालतको शरण परेकी हुन् । अदालतले यो मु’द्दालाई थाँतिमा राखेको छ । पतिले भने उक्त मु’द्दा फिर्ता लिन आग्रह गरेका छन् ।

उनले विवाहको एक वर्षमा तुलना गर्न ठीक नहुने भन्दै व्यक्तिले आफ्नो गल्तीबाट सिक्ने बताएका छन् । अदालतले ती महिलाका पतिले आफूले अहिलेसम्म कुनै गलत नगरेको र सबैभन्दा उत्तम पति बन्न चाहेको बताएका छन् । पत्नीले कुनै गु’नासो नगरुन् भनेरै आफूले उत्कृष्ट बन्ने प्रयास गरेको उनको भनाइ छ ।

एक पटक पत्नीले उनको वजनको विषयलाई लिएर गु’नासो गरेकी थिइन् । पत्नीलाई खुशी राख्न उनले डाइटिङ पनि गरेका थिए । यही च’क्करमा शारीरिक ब्यायाम गर्न खोज्दा खुट्टा पनि भाँ’चिएको थियो ।‘एजेन्सी

प्रकाशित मिति १६ बैशाख २०७७, मंगलवार ०८:४९