इलामको फाकफोक खोलामा आएकोको बाढीले चि’तामाथि ज’लिरहेको श’व बगाएको छ । खोला किनारामा श’ब ज’लाइरहेको बेला एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड नै मच्चिएको थियो ।
श’व पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएपछि जलि’रहेको चितासँगै श’व भेलमा बगेको थियो । भिडियो हेर्दा र मलामीहरुले बाेलेको सुन्दा श’व भेलमा बगेको थाहा पाउन सकिन्छ ।
बाढीले श’व बगा’ए पनि मलामीहरु भने सुरक्षित रहेको जनाइएको छ ।
केही दिन यता भइरहेको अविरल वर्षा कारण खोलामा पानीको सतह बढे पनि आज इलामको पहाडी क्षेत्रमा परेको वर्षाका कारण खोलामा भी’षण बाढी आएको स्थानीयले बताएका छन् ।बाढीले श’व बगा’ए पनि मलामीहरु भने सुरक्षित रहेको जनाइएको छ ।
हेर्नुस् भिडियोमा
मैले यस भिडियोको बारेमा थप कुरा बुझे।यो मृतक शरीरसंगै माछा मार्ने अर्को भाइलाइ पनि यहि बाढीले बगायो र लास भेटियो।तर दाहासंकार गर्दै गरेको गरेको मृतक शरीर अहिलेसम्म भेटिएको छैन।थप पिडामा रहेका अत्यन्तै विपन्न परिवारलाइ आर्थिक एवं सामाजिक सहयोग गर्नु पर्ने अवस्था रहेछ। सहयोग गरौँ। pic.twitter.com/0dlEdkKqBp
— Bhuwan Thapa (@nepalibabuu) April 27, 2020