क्वारेन्टाईनबाटै परपुरुषसंग भा’गेपछी २२ वर्षिया महिला (भिडियो सहित)

काठमाडौँ । अहिले नेपाल लगाएत संसारभर कोरोना भा’इरसको म’हामारीले गर्दा सबै पक्ष प्रभावित भइरहेको छ । धेरै देशहरुले लकडाउन पनी गरीरहेको छ । सतर्कता र सुरक्षा अपनाउनको लागि र नेपालले पनी यही २५ गते सम्म लकडाउन बडाएको छ ।

यसै लकडाउनको समयमा चितवन की २२ वर्षीय गंगा भ्लोन परपुरुषसंग भा’गेर गएकी छिन । काठमाडौँबाट तिन दिन हिडेर चीतवन पुगेका उनि क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भा’गेर गएको उनको आफ्नै दिदिले बताइन । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प’क्राउ गरेको छ ।

बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन । आखिर कसरी भा’ग्न सफल भइन त गंगा । गंगाकी दिदिसंग यस विषयमा गरिएको कुराकानी हेर्नुहोस :

यो पनी पढ्नुहोस:
छोरी पेटमा हुदा छोडेर गएका श्रीमान खोज्दै जादा सौ’तासंग फेला परेपछि

पोखरा, १३ बैशाख । रामेछापकी मनिका माझि काठमाडौँमा केहि गरौला भनेर ८ पढ्दापढ्दै आइन । जीवन गुजारा गर्नलाई एक खाद्यान्न पसलमा काम गरेकी उनको भेट खाद्यान्न ओसार्ने गाडीमा काम गर्ने एक पुरुषसंग चिनजान हुन पुग्यो ।

बल बहादुर नाम गरेका ति पुरुषसंग विस्तारै कुराकानी बाग्लिदै जादा प्रेम भएछ । उनीहरुको प्रेम एक वर्ष अगाडी जेठ महिनामा विवाहमा परिणत भयो । तर मनिका जब ग’र्भवती भइन तव दु:’खको दिन सुरु भयो । जति बेला श्रीमानको खास आवश्यकता थियो त्यतिनै बेला बल बहादुर एक्कासि स’म्पर्क विहिन भए ।

हो गत मङ्सिर महिनामा उनको श्रीमान उनलाई छोडेर गा’यव भएका थिए । मनिकासँग खाने खर्च पनि थिएन। श्रीमान् स’म्पर्कविहीन भएपछि उनले जेठानी दिदीलाई फोन गरिन्। भाडाको कोठा नजिकै बस्ने बुटवलकी एक महिलाले गाडी भाडाको जोहो गरिदिइन्। ग’र्भवती भएको सात महिना चल्दै गर्दा उनी श्रीमान् खोज्दै तनहुँको काहुँ शिवपुर पुगिन्।

उनि श्रीमानको घर त पुगिन तर त्यहाँ पुगेपछि उनको जमिन भा’सियो । बल बहादुरको पहिले नै श्रीमती रहेछ ।

अहिले मनिका पोखरामा रानीपौवाकी प्रमिलाको घरमा बस्दै आएकी छिन । प्रमिलाले तीन छाक खाना र बच्चालाई दूधको व्यवस्था गरेकी छन्। पि’डित मनिकाको आफ्नो नागरिकता सम्म छैन । छोरी त छ तर श्रीमानसंग विवाह दर्ता पनि छैन ।

मनिकालाई अहिले छोरीको मात्र चिन्ता छ ।

प्रकाशित मिति १५ बैशाख २०७७, सोमबार ०१:३७