लकडाउन २५वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा कोरोना सं’क्रमितको संख्या ५१ पुगेको र नयाँ सं’क्रमण देखिइरहेकाले जो’खिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार १३:२५