कोरोना सं’क्रमित सात वर्षीया वालिका सं’क्रमणमुक्त

काठमाडौं – कोरोना भा’इरसले सं’क्रमित युएईकी एक सात वर्षीया बालिका सं’क्रमणमुक्त भएकी छन् ।

स्वास्थ्यमा समस्या आएपछि अबुधाबीको बुर्जिल अस्पतालमा भर्ना भएकी लीन बशर नाम गरेकी बालिकालाई कोरोना भा’इरसको सं’क्रमण भएको खुलेको थियो ।

एक साताको उपचारपछि उनी ठीक भएर घर फर्किएकी हुन् । उनको ३ पटकसम्म गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

प्रकाशित मिति १४ बैशाख २०७७, आईतवार ०२:४२