झापामा ६२ वर्षीय बृद्धामा देखियो को’रोना सं’क्रमण,सं’क्रमित सङ्या ४९ पुग्यो

काठमाडौं । को’रोना भा’इरस (कोभिड-१९) को एक सं’क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा को’रोना सं’क्रमण पुष्टि भएको हो

उनी अस्पतालको आ’इसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना सं’क्रमितको संख्या ४९ पुगेको छ भने १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार १४:४०