थप दुई जनामा कोरोना सं’क्रमण पुष्टि, सं’क्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । थप दुई जनामा कोरोना भा’इरस (कोभिड-१९)को सं’क्रमण पुष्टि भएको छ । यससँगै कुल सं’क्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

नेपाल  कोरोना तथ्यांक सं’क्रमित ४७ जना , निको भएको ९ जना 
मृ’त्यु ० 

अपडेटः २०७७ वैशाख ११ ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा सं’क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपाल  कोरोना तथ्यांक सं’क्रमित ४७ जना , निको भएको ९ जना
मृ’त्यु ० अपडेटः २०७७ वैशाख ११ ।

स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
उदयपुरकी सं’क्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा सं’क्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार ११:०१