नेपालमा थप ३ जनामा कोरोना सं’क्रमणको पुष्टि, सं’क्रमितको संख्या ४५ पुग्यो

काठमाडौं । थप तीन जनामा कोरोना भा’इरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा सं’क्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना सं’क्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइसकेका छन् ।

प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १०:५३