उदयपुरमा भेटिए थप दुई कोरोना सं’क्रमित ४२ पुगे

९ वैशाख, काठमाडौं । उदयपुरमा थप दुई जनामा कोरोना भा’इरस (कोभिड–१९) का सं’क्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा सं’क्रमण भेटिएको हो । यससँगै कोरोना सं’क्रमितको संख्या ४२ पुगेको छ ।(अनलाइन खबर)

प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार १३:३३