अभिनेत्री सेजलको घरमा प्रहरीले भेट्यो ‘सु’साइड नोट’, आ’त्मह’त्या गर्नुको कारण यस्तो

१२ माघ, २०७६ एजेन्सी । कलाकार कुशल पन्जाबीपछि टिभी कलाकार सेजल शर्माले आ’त्महत्या गरेकी छन् । सेजलले शनिबार विहान ४ बजे फा’सी लगाएर आ’त्मह’त्या गरेकी हुन् ।

प्रहरीले सेजलको घरमा ‘सु’साइड नोट’ पाएको छ जसमा आ’त्मह’त्या गर्नुको कारण खुलाएको छ । उनी सन् २०१७ मा मुम्बई आएकी थिइन् । उनले आमिर खान लगाएत धेरै स्टारसँग विज्ञापनमा काम गरिसकेकी छन् ।

उनले धेरै टिभी सिररियलमा पनि काम गरेकी छन् । उनले अभिनय गरेको ‘दिल तो ह्याप्पी जी’ यतिबेला निकै चर्चामा छ । प्रहरीले पाएको ‘सु’साइड नोट’ अनुसार उनी केही महिनादेखि डि’प्रेशनमा थिइन् । उनले आफ्नै कारण आ’त्मह’त्या गरेको खुलाएकी छन् । प्रहरीले आ’त्मह’त्या बारे अझै विस्तृत रुपमा अनुसन्धान गरिरहेको भारतीय मिडियाले जनाएको छ ।

प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०३:१८