फिट केकीको ‘ह’ट’ रूप (फोटो फिचर)

काठमाडौं – म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी अधिकारी सधै चर्चामा रहिरहन्छिन् ।

केकीले आफ्नो स्वास्थ्यको पनि खुबै ख्याल गर्छिन् । केही महिनायता उनी आफ्नो ज्यानलाई स्वस्थ राख्न उनी जिम जाने गरेकी छिन् । उनी जुम्बा र योग गर्ने गरेको बताउँछिन् ।

सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने केकी सामाजिक विषयमा पनि खुबै चासो राख्ने गर्छिन् । अरु नायिकाहरु मौन रहेका बेला उनले शिल्पा पोखरेललाई समर्थन  उत्तिकै ख्याल गर्ने गर्छिन् । जिम गर्दै गरेका केही तस्वीर यहाँ प्रस्तुत छन्, यी तस्वीरलाई

फोटो पत्रकार कुबेर डंगोलले खिचेका हुन् ।

प्रकाशित मिति ७ बैशाख २०७७, आईतवार ०४:२९