गायिका ज्योति मगर यसरी सुध्रेको देख्दा सबैलाई बनायो चकित…..[ हेर्नुहोस ज्योतिका यस्ता २० तस्विरमा]

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अहिले अ’श्लीलताबढ्दैं गइरहेको देख्न सकिन्छ । छोटो समयमा चर्चामा आउँनको लागि नेपाल लगायतका देशहरुमा कलाकारहरुले अं ग प्रर्दशन गर्ने गरेका छन । यो परिपाटी क्षणिक लाभका लागि फाइदाजनक हुने भए पनि दिगो रुपमा भने रहन सक्दैन ।


यसैं सँग जोडिएर चर्चामा आउँन सफल नेपाली गायिका ज्योति मगर पनि हुन । उनी लगायत नेपाली कला संगीतका क्षेत्रमा यस्ता धेरैं व्यक्तिहरु छन जसलाई लाग्छ यसैं प्रर्दशन गरेर चर्चामा आउँन सकिन्छ ।

तर आज उनैं ज्योति मगरको अलिक फरक दृश्यका बारेमा हामी कुरा गर्दैछौं । सधैं भड्किलो पोसाकमा स्टेज तताउने ज्योति मगर भने शालीन ढंगले मगर भेशभूषामा देखा परिन् । गुन्यू, चोली र घलेकमा सजिएकी ज्योतिले मञ्चमा आफूलाई परिपक्व रूपमा प्रस्तुति गरिन् ।


आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेकी ज्योतिको पहिरनमा शालीनता देखिए पनि उनको गीत गाउने तथा नाच्ने शैली भने उस्तै थियो । त्यस क्रममा ज्योतिले विभिन्न रोमाञ्चक शब्दहरू प्रयोग गरेर युवाहरूको चाहनालाई समेत सम्बोधन गरेकी थिइन् ।केही पहिलेका तस्विरहरु



यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर च’र्को आ’लोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो श’रीरलाई समिक्षकहरुले च’र्को आ’लोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फि’गर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले ला’परवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन्

प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार १६:३६