बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

बुधबार यी ५ काम गर्नुस् शुभ खबर पाइनेछ बुध ग्र’हको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगीभरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ । मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ ।
बुधबार मुंगको दाल दान गर्दा क’ष्ट निवारण हुन्छ ।

जसको कुण्डलीमा बुध ग्रहको दो’ष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ । हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ । विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।

बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगीभरी फल दिन्छ । बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ,जसको बारेमा केहि जानकारी प्रस्तुत गरीसकेका छौ ।

प्रकाशित मिति ३ बैशाख २०७७, बुधबार ०१:२१