कोठामा श्रीकृष्णको तस्बिर सजाउन दिने संग मात्र बिहे गर्छु’ नायिका स्वेता

११ माघ २०७६,
नेपाली फ़िल्मी क्षेत्रमा आफ्नो भिन्न पहिचान वनाउन सफल अभिनेत्री हुन् स्वेता खड्का,अभिनय संग संगै भिभिन्न सामाजिक काममा पनी निकै सक्रिय छिन हाल अहिले एक्लो जीवन बिताइरहेकी छिन् ।

अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी केहि समय पछी उनी श्रीकृष्णको नि’धनपछि निकै टु’टेकी थिइन् । केहीसमय त उनलाई सामान्य अवस्थामा आउन नै निकै गा’ह्रो भएको थियो ।

अहिले भने उनी विभिन्न सामाजिक कार्यमा आफूलाई व्यस्त बनाइरहेकी छिन् । यस्तै आजभोली स्वेतालाई दोस्रो विवाहबारे धेरै नै प्रश्न गर्ने गरिन्छ । स्वेतासँग अझै लामो जीवन बाकीँ छ ।

त्यसैले उनले फेरि विवाह गरेर आफ्नो जीवन अगाडी बढाउन सक्छिन् । यसबारेमा स्वेताले यदि आफ्नो विवाह भैहाले पनि श्रीकृष्णको स्थान कहिल्यै कसैलाई नदिने बताएकी छिन् ।

उनले श्रीकृष्णलाई सम्झने दिने व्यक्तिसँग मात्र विवाह गर्ने बताएकी छिन् । र विवाहपछि पनि श्रीकृष्णको फोटो आफ्नो कोठामा राख्न दिने केटासँग मात्र विवाह गर्ने स्वेताले बताएकी छिन् ।

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ११:३०