नाइँ नभन्नू ल ६ मा अभिनेत्री वर्षा राउतले फेरी धमका मच्चाउने…..(हेर्नुस पुरा विवरण)

काठमाडौं– अभिनेत्री वर्षा राउतको व्यस्तता बढ्दो छ । वर्षाले अभिनय गर्दै गरेका दुई चलचित्र २ नम्बरी र के घर के डेरा छायाँकनका क्रममा छन् । कोरोनाभा’इरसका कारण यी दुवै चलचित्रको छायाँकन अहिने स्थगित भएको छ ।

अव चलचित्र नाइँ नभन्नू ल ६ मा पनि वर्षा राउतले अभिनय गर्ने धमका मच्चाउदै देशभर गरिएको लकडाउनका कारण यतिबेला नेपालमा चलचित्रको छायाँकनका कामहरु अनिश्चितकालका लागि रोकिएको छ । यस्तै बीच चलचित्र नाइँ नभन्नू ल ६ पनि स्थिति सामान्य नभएसम्म छायाँकनमा नजाने भएको छ ।

तर, यस चलचित्रका निर्देशक विकासराज आचार्य भने चलचित्रका लागि कलाकार छनोट गरिरहेका छन् । यसअघि यस चलचित्रमा अनुभव रेग्मी, सेड्रिना शर्मा, सलोन बस्नेतले पनि अभिनय गर्ने फाइनल भइसकेको छन् ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा………

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आ’लोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आ’लोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फि’गर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लापरवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार ०४:५१