राम्रोसँग बिताएको जीवन लामो हुन्छ ।

आँशु मस्तिष्कबाट होइन हृदयबाट आउँछ ।

सरलता परम परिष्कार हो ।

विज्ञान कप्तान हो र सैनिकहरु अभ्यास हुन् ।

प्रकृति सबै सत्य ज्ञानको स्रोत हो । यसको आफ्नै तर्क र कानुन हुन्छ ।

कुनै कुरा सिक्दा दिमाग कहिल्यै थाक्दैन ।

एउटा सुन्दर शरीर मर्छ तर कला कहिल्यै मर्दैन ।

जो कोहीले समयलाई प्रयोग गर्छ उसका लागि समय लामो अवधिसम्म रहन्छ ।

जहाँ ठूलो स्वर हुन्छ, त्यहाँ कुनै सही ज्ञान हुँदैन ।

प्रकृतिले आफ्नो कानुन कहिल्यै तोड्दैन ।

राम्रोसँग बिताएको जीवन लामो हुन्छ ।

कला कहिल्यै समाप्त हुँदैन, केवल परित्याग गरिएको हुन्छ ।

विवाह भनेको सर्पै सर्प भएको झोलामा आफ्नो हात राख्नु जस्तै हो ।

हाम्रो सबै ज्ञानको उत्पत्ति हाम्रो धारणाबाट हुन्छ ।

जसले सद्गुण रोप्छ, उसले आदर पाउँछ ।

असल मानिसहरुको स्वाभाविक चाहना ज्ञान हो ।

यो पनि

१. दु’ष्ट व्यक्तिको चिल्लो कुरामा कहिल्यै भरोसा नगर्नु क्नाकी उसले जति नै राम्रो कुरा गरे पनि आफ्नो मूल स्वाभाव भुल्न सक्दैन जसरी सिंहले सिकार गर्ने स्वाभाग भुल्न सक्दैन ।

२. फुलको सुगन्ध एक दिशामा मात्र फैलन्छ तर मानिसको राम्रो कामको सुगन्ध हरेक दिशामा फैलन्छ ।

३. आफ्नो सन्तानलाई सम्पति दिएँन भने उ केही बेर मात्र रुनेछ, तर यदि संस्कार दिइएन भने उ जिन्गदिभर रुनेछ ।

४. तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यहि हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि सासन गर्नेछ ।

५. मलाई त्यो सम्पतिको आवश्यकता पर्ने छैन जसलाई पाउनको निम्ति मैले क’ठोर या’तना सहनु पर्ने हुनेछ, या आफ्नो सदाचारलाई लिलाम गर्नुपर्ने हुनेछ वा शत्रुको चाप्लुसी गर्नु पर्ने हुनेछ ।

६. जो संग धैर्य छैन उसको न वर्तमान हुन्छ न भविष्य नै ।

७. कुवामा पानि झिक्न हालिएको बाल्टी निहुरिने गर्दछ यसैले त आफुभारी पानि तान्न सक्छ जीवनमा पनि यहि गणित लागु हुन्छ- जो व्यक्ति झुक्न सक्छ उसले नै प्राप्त गर्न सक्दछ ।

८. सफल हुन्को निम्ति वफादार मित्रको आवश्यकता पर्दछ तर अझै सफल हुनको निम्ति उस्तै शत्रुको आवश्यकता पर्दछ ।

९. जो मान्छे आफ्नो रहस्य र अर्काको रहस्य आफु भित्र नै राख्न सक्छ यस्तो व्यक्तिलाई अरुको अघि झुक्नु आवश्यकता पर्दैन ।

१०. अरुको गल्तीबाट सिक्ने गर किनकि तिमीसंग आफ्नै गल्तिद्वारा सिक्नको निम्ति निकै कम समय छ ।

११. जो वक्ति आफूसंग त्यो तागत नहुदा नहुदै पनि मन देखि हार मान्न इन्कार गर्दछ त्यो व्यक्तिलाई दुनियाको कुनै शक्तिले हराउन सक्दैन ।

१२. विद्वानहरुको माझमा अनपढ उसरी नै अपमानित ह्हुन्छ जसरी हाँसको बिचमा बकुल्ला ।

१३. जबसम्म श’त्रुको कमजोरी पत्ता लाग्दैन तबसम्म उसंग मित्रवत व्यावहार देखाउनु पर्ने हुन्छ ।

१४. शिक्षा नै मानिसको वास्तविक साथि हो । शिक्षित व्यक्ति जताततै सम्मानित हुन्छन । शिक्षाले नै सुन्दरता र जवानीलाई माथ दिन सक्छ ।

१५. कदम, कसम र कलम सधै विचार पुर्याएर उठाउनु पर्दछ ।

१६. भगवान साक्षात रुपमा प्रकट हुदैनन्, तिम्रो असल भावना न तिम्रो भगवान हो र तिम्रो आत्मा मन्दिर ।

थप अरु पनि पढ्नुहोस

विगतलाई भुलिदेउ, विगतमा कोही सफल थिएन ।

तिम्रो सम्पत्तीको वास्तविक मापन भनेको यदि तिमीले आफ्नो सबै पैसा हरायौ भने तिमी कति मूल्यवान हुनेछौ भन्ने हो।

डरले मूर्खहरूलाई पनि बुद्धि दिन्छ।

हामीमध्ये धेरैलाई थाहा छ कसरी केहि पनि नबोल्ने भनेर तर थोरैलाई मात्र थाहा हुन्छ कतिखेर केही नबोल्ने भनेर।

संसारमा दुई सबैभन्दा सामान्य तत्वहरू हाइड्रोजन र मूर्खता हुन्।

शिष्टाचार दुई व्यक्ति बीचको छोटो दूरी हो।

जब तिमी कुनै महिलालाई उनको उमेर सोध्छौ, तिमीले पाउने जवाफ भनेको जवान आकृति नै हो।

केहि नगर्नु सबैभन्दा गाह्रो कार्य हो।

बुद्धिमता दुई भागमा विभाजित भएको हुन्छ एक भन्नको लागि धेरै कुरा हुनु र दुई तै पनि नभन्नु।

जब एक व्यक्ति अरु कसैलाई औंला औंल्याउँछ, उसले सम्झनु पर्छ कि उसको तीनओटा औंलाहरुले स्वयम्लाई औंल्याईरहेको हुन्छ।

प्रकाशित मिति १ बैशाख २०७७, सोमबार ०६:३३