छोराले हँसिया प्र’हार गर्दा बाबुको मृ’त्यु

कैलाली । कञ्चनपुरमा छोराले हँसियाले हिर्काउँदा एक व्यक्तिको मृ’त्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको हसिया प्र’हार रगरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घरायसी वि’वादमा छोराले बुवामाथि हँसिया प्र’हार गरेको प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।

हसिया प्र’हारबाट रानाको घ’टनास्थलमै ज्यान गएको प्रहरिले जनाएको छ । हसिया ‍प्र’हार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति ३० चैत्र २०७६, आईतवार ११:३१