बलिउड नायिका दिशा पटानीको बिकिनी तस्विरले हंगामा…..(हेर्नुहोस पुरा विवरण)

एनेन्सी-बलिउडकी चर्चित अभिनेत्री हुन् दिशा पटानी ।बेलाबेलामा चर्चामा आउने पटानी यतिबेला पनि टाइगर श्राफसँगको ब्रेकअपका कारण चर्चामा आएकी छिन् ।

लामो समय सम्म प्रेममा रहेका उनिहरु यति खेर ब्रेकअप भएको खबर बाहिर आएको छ । उनि कहिले सामाजिक सञ्जालमा शेयर गरेका ह ,ट तस्वीरका कारण पनि चर्चामा आइरहन्छिन् । हालै उनले सामाजिक संजालमा शेयर गरेका तस्विरहरुले तहल्का मच्चाएको छ । लिशाले ब्ल्याक लुगा लगाएको ह,ट अबतारका तस्विरहरु शेयर गरेकी छिन् । उक्त सुन्दर तस्विरमा उनि निकै ह,ट देखिएकी छिन् ।

बेलाबेलामा चर्चामा आउने पटानी यतिबेला पनि टाइगर श्राफसँगको ब्रेकअपका कारण चर्चामा आएकी छिन् ।

तस्विरमा दिशाले ब्राण्डको बिकिनी लगाएकी छिन् । यो ब्राण्डको उनले बेलाबेलामा प्रचार पनि गरेकी हुन्छिन् । पछिल्लो समय दिशा फिल्म भारत मा देखिएकी थिइन् । उनले शेयर गरेका तस्विरहरुमा उनका फ्यानल लाइक गरेका छन् । ह, ट गर्ल दिशा पटानी जब बलिउडमा आइन्, तब उनी आफ्नो फिल्मका कारणभन्दा बढी आफ्नो ह ट अवतारका कारण चर्चामा छिन् ।

हालै दिशाले पुलको किनारमा खिचाएको एक तस्वीर सार्वजनिक गरेकी छिन् । उक्त तस्विरमा फ्यानले कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन्, ड्याम । एक प्रयोगकर्ताले त झन् अचम्मको कमेन्ट गरेका छन् । उनले लेखेका छन्, दिदी परीक्षा चलिरहेको, पढ्न देऊ प्लिज ।

प्रकाशित मिति ३० चैत्र २०७६, आईतवार ०९:३०