बाग्लुङमा च’ट्याङका कारण एकको मृ’त्यु, ६ घा’ईते, तीनजनाको अवस्था ग’म्भीर

बागलुङको बलेवामा एक युवकको च’ट्याङ लागेर मृ’त्यु भएको छ ।
बाग्लुङ नगरपालिका- १३ का २६ वर्षीय शंकर रिजालको च’ट्याङ लागेर मृ’त्यु भएको बाग्लुङ प्रहरीले जानकारी दिएको छ ।

घरको पीढीमा बसिरहेका रिजाललाई शनिबार दिउसो ४ बजे च’ट्याङले लागेको थियो । च’ट्ट्याङबाट ग’म्भीर स्वास्थ्यअवस्थाका उनलाई उपचारका लागी धौलागिरी अञ्चल अस्पताल पु¥याईपनि उपचारको क्रममा मृ’त्यु भएको अस्पतालले पु’ष्टि गरेको छ ।

यस्तै दोस्रो च’ट्याङका कारण पैयुँपाटामा ५ जना घा’ईते भएका छन भने तीनजनाको अवस्था ग’म्भिर रहेको बाग्लुङ प्रहरीका एसपी नवराज भट्टले जानकारी दिएका छन ।

प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार १२:५०