को’रोनाभाइरस सं’क्रमणबाट बेलायती नायिकाको नि’धन

बेलायती नायिका हिलारी हिथको को’रोनाभा’इरस सं’क्रमणको कारण मृ’त्यु भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक ह’रर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् ।


हलिउड रिपोर्टरले उनको नाती एलेक्स विलियम्सलाई उद्धृत गर्दै उनको नि’धनको समाचारलाई पुष्टि गरेको छ ।

लिभरपुलमा जन्मिएकी हिथले सन् १९६८ मा माइकल रिभ्सको चलचित्र विचफाइन्डर जेनेरल मार्फत ठूलो पर्दामा डेब्यु गरेकी थिइन् ।

उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।

हिथ विचफाइन्डर जेनरल नामक ह’रर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् । हिन्दुस्तान टाइम्सबाट

प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार ०९:५०