बाबुको ह’त्या गरेको आ’रोपमा छोरा प’क्राउ

गुल्मी । गुल्मीमा बाबुको ह’त्या गरेको आ’रोपमा १ जना प’क्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका २ पालुखामा ४६ वर्षीय टेक बहादुर कुमाललाई ढुङगाले हा नी ह’त्या गरेको अ’भियोगमा २५ वर्षीय अर्जुन कुमाललाई शुक्रबार बिहान प्रहरीले प’क्राउ गरेको हो ।

अर्जुनले बुबालाई ढुङगाले हा’नी ह’त्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी हस्तीचौरबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको जनाइएको छ । घ’टानाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार १०:२८