यौ’न स’म्पर्क गर्दा निको हुने यी ख’तरानाक रोग

मानिसमा शा’रिरीक स’म्बन्धबारे विभिन्न धारणा रहेको पाइन्छ। वैज्ञानिक दृष्टिले मानव अस्तित्वका लागि पनि नभइ नहुने शा’रिरीक सम्बन्धबारे प्रायले खुलेर कुरा गर्दैनन्। धेरैले यसलाई व्यक्तिगत र गो’प्य मामला मान्दछन्। जेहोस व्यक्तिगत वा गो’प्य जे भने पनि यसबाट टाढा रहनेहरु भने नगण्य प्राय होलान्।
सक्दैनन्।

शा’रीरिक सम्बन्ध राख्नुको पनि विविध फाइदा पनि रहेको छ। वैज्ञानिकहरुका अनुसार, यौ’नसम्पर्क गर्दा विभिन्न रोगको अचुक औषधि भएको छ। वैज्ञानिकहरूले यौ’नसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन्। उनीहरूले से’क्सलाई टाउको दुखाईको अचूक औषधी भनेका छन्।

केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलोजिस्ट्सको एक टिमले शोधपछि भनेको थियो टाउको दुखाई हुँदा से’क्स गर्नु औषधि खानुभन्दा कैयौँ बढी असरदार छ । शोधमा आधा सहभागीहरुले से’क्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई से’क्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए ।

यो हाम्रो शरिरको प्राकृतिक पेनकिलर हो। से’क्स गर्दा शरिरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ।

आमरुपमा से’क्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउँछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई से’क्सको जादु भनिन्छ ।

एजेन्सी

प्रकाशित मिति ११ माघ २०७६, शनिबार ०७:३३