सुन्दर युवतीलाई सिधै ट्राफिक प्रहरीको जागिर…..(हेर्नुहोस् पुरा बिवरण)

एजेन्सी– विश्वमा वि’चित्रका घ’टनाहरु घट्छन् । केही सुन्दा अचम्म लाग्ने केही पत्याउन पनि मु’स्किल हुने समाचारहरु सार्वजनिक भइरहेका हुन्छन् । उत्तर कोरियाको यस्तै अचम्मको नियम छ, जहाँ सुन्दर युवतीलाई रोजेरै ट्राफिक प्रहरीको जागिर दिइन्छ ।

उत्तर कोरियाको राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि नौलो कुरा होइन । यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट पनि व्यवस्था छ । उक्तवेबसाइटमा हरेकमहिना प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ को घोषणा गरिन्छ । वेबसाइटमा ती युवतीहरुको घोषणा गरेसँगै उनीहरुको लागि म्यासेज लेख्नको लागि स्पेस समेत राखिएको हुन्छ जहाँ ती सुन्दर युवतीका लागि फ्यानहरुले म्यासेज लेख्छन् ।

यी युवतीहरुको फोटो हुलाक टिकट, पोस्टर र बच्चाका खेलौनामा समेत प्रयोग गरिन्छ । देशका युवतीहरु पनि यो जागिरको लागि म’रिहत्ते गर्छन् । ट्राफिक प्रहरीको लागि जागिर खुल्दा यहाँ युवतीहरुको लाइन लाग्ने गर्छन्।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फि’गरलाई लिएर च’र्को आ’लोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र त’थास्तुमा रेखाको अस्वभाविक मोटो श’रीरलाई समिक्षकहरुले च’र्को आ’लोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फि’गर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लु’क्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले ला’परवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार ०३:४०