कोरोनाभा’इरस सं’क्रमण फै’लिएका २०९ देशमध्ये ग्रीनल्याण्ड मात्रै ‘ग्री’नजोन’मा

एजेन्सी- विश्वव्यापी म’हामारीको रुपमा फै’लिएको को’रोना भा’इरसको सं’क्रमण हालसम्म २०९ देशमा फै’लिएको छ ।

हरेक मुलुकले को’रोना भा’इरसविरुद्धको सं’घर्षपूर्ण ल’डाइँ ल’डिरहेका बेला एक मात्र मुलुक ग्रिनल्याण्ड भने नाम अनुसार नै ‘ग्री’नजोन’मा परेको छ ।

ग्रीनल्याण्डमा ११ जनालाई को’रनाभाइरसको सं’क्रमण देखिए पनि हाल उनीहरु उपचारपछि सबै निको भएर घर फर्किएका छन् । को’रोनाको सं’क्रमण पु’ष्टि भएका सबै निको भएसँगै ग्रीनल्याण्ड ‘ग्री’नजोन’मा परेको हाे ।

अहिलेसम्म सं’क्रमित सबैको उपचारपछि निको भएको देश ग्रिनल्याण्ड मात्रै रहेको छ । ग्रिनल्याण्डमा को’रोना भा’ईरस (कोभिड १९) को आ’शंकामा ७७० जनमा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ११ जनामा मात्रै रि’पोर्ट पोजेटिभ आएको थियो ।

ग्रीनल्याण्डमा ११ जनालाई को’रनाभाइरसको सं’क्रमण देखिए पनि हाल उनीहरु उपचारपछि सबै निको भएर घर फर्किएका छन् ।

यसअघि नेपाल पनि ग्री’नजोनमा पर्ने एकमात्र देश रहेको थियो । तर हाल नेपालमा ९ जनामा सं’क्रमण देखिए पनि एक जनाकाे उपचार पछि निको भएको छ भने अन्य ८ जना उपचाररत रहेका छन् ।

चीनको वुहानबाट शुरु भएको को’रोनाको सं’क्रमण यूरोपियन मुलुक हुँदै हाल अमेरिकामा ती’व्र रुपमा देखिएको छ ।

विश्वव्यापी म’हामारीको रुपमा फैलिएको को’रोनाभा’इरसबाट विश्वमा १५ लाख बढी सं’क्रमित भएका छन् । सं’क्रमितमध्य ९० हजार बढीको मृ’त्यु भएको छ । सं’क्रमितमध्ये ३ लाख ४० हजार बढी सं’क्रमणपछि निको भइसकेका छन् । ११ लाख ९ हजार बढीमा जनामा सं’क्रमण का’यम छ ।

हालसम्म को’रोनाका कारण सबैभन्दा बढी प्र’भावित अमेरिका बनेको छ । अमेरिकामा ४ लाख ३६ हजार बढीमा सं’क्रमण देखिएको छ । १४ हजार ९ सय बढीले जनाले ज्या’न गु’माएका छन् ।

त्यसैगरी स्पेनमा १ लाख ५२ हजारभन्दा बढी सं’क्रमित भएका छन् १५ हजार २ सय बढीले ज्या’न गु’माएका छन् । यसैगरी इटलीमा १ लाख ३९ हजारभन्दा बढी स‌’क्रमित भएका छन् । जसमध्ये १७ हजार ६६९ जनाले ज्या’न गु’माएका छन् ।

जर्मनीमा पनि १ लाख १३ हजारभन्दा बढी र फ्रान्समा १ लाख १२ हजारभन्दा बढीमा सं’क्रमण देखिएको छ । कोरोना भा’इरसको शुरुवात भएको चीनमा भने ८१ हजार ८ सय बढी सं’क्रमित छन् । चीनमा सं’क्रमण द’र निकै न्यून देखिएको छ ।

प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार ०२:५८