बाजुरामा गो’ली हानी महिलाको ह’त्या

मार्तडी– बाजुरामा गो’ली प्र’हार गरी एक महिलाको ह’त्या भएको छ ।

बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गो’ली हा’नी ह’त्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गो’ली हानी ह’त्या गरेका हुन् ।

भैंसी गोठमा लागी लागेर मृ’त अवस्थामा फेला परेपछि सुन्तुका माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । बिहीबार बिहान घ’टनास्थल पुगेको प्रहरीले बुधबार राति घ’टना भएको जनाएको छ ।

प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गो’ली हानी ह’त्या गरेका हुन् ।

प्रहरीले भ’रुवा ब’न्दुकसहित सुन्तुका श्रीमान गोरखलाई प’क्राउ गरेको छ । प्रहरीले घ’टनाबारे विस्तृत छा’नबिन भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति २७ चैत्र २०७६, बिहीबार ०७:५९