कोरोना सं’क्रमित भेटिए भन्दै फेसबूकमा स्टाटस लेख्ने व्यक्ति प’क्राउ

टीकापुर– कोरोना भा’इरस (कोभिड १९) सं’क्रमित फेला परेको भन्दै अ’फवाह फैलाउने एक व्यक्तिलाई कैलाली प्रहरीले प’क्राउ गरेको छ ।

प’क्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका पवन कुमार भट्टराई छन् । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भा’इरस सं’क्रमित व्यक्ति फेला परेको भन्दै अ’फवाह फैलाएका थिए ।

उनले आफ्नो फेसबूकमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भा’इरसको सक्रमित भेटिएको भन्दै अ’फवाह फैलाएका थिए ।

फेसबूकमा अ’फवाह फैलाएको देखिएपछि इलाका प्रहरी कार्यालय टीकापुरले भट्टराईलाई नि’यन्त्रणमा लिएको हो । अहिले प’क्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


पक्राउ परेका पवन कुमार भट्टराई
प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भा’इरस सं’क्रमित व्यक्ति फेला परेको भन्दै अ’फवाह फैलाएका थिए ।

प्रकाशित मिति २६ चैत्र २०७६, बुधबार ०९:४६