अहिलेका बालबच्चामा किन चाडै यौ’न प’रिपक्कता ?

अहिलेका धेरैजसो बच्चामा स्वभाविक उमेरभन्दा अगाडि नै यौ’न प’रिपक्कता देखिन्छ । अर्थात उनीहरुको यौ’नाङ्गको विकास, मासिक श्रा’व, स्त’नको विकास आदि चाडै हुन थालेका छन् । जस्तो विगतमा १३ वा १४ बर्षपछि मात्र बालिकाको मासिक श्रा’व सुरु हुन्थ्यो । अहिले ८ वा १० बर्षभित्र मासिक श्रा’व हुनसक्छ । यौ’नाङ्गहरुको विकास पनि त्यही अनुसार भएको छ । नेपालमा मात्र होइन, विश्वकै बालबालिकामा यस्तो परिवर्तन देखिदैछ । आखिर किन उनीहरुमा चाडै यौ’न प’रिपक्कता देखिदैछ ?

यसमा एउटा मात्र कारण छैन । जलबायु परिवर्तनको प्र’भावदेखि, खानपान शै’ली र यौ’नजन्य सामग्रीमा उनीहरुको पहुँच जस्ता अनेक कारण छन् ।

यसले के फरक पार्छ त ?

ज’टिलता यही प्रश्नमा छ । सामान्यत स्वभाविक उमेर भन्दा कम समयमै यौ’न प’रिपक्ता आउनु खास स’मस्या होइन । स’मस्या के हो भने, शारीरिक रुपमा जसरी यौ’न प’रिपक्कता देखिदैछ त्यस अनुपात मानसिक रुपमा उनीहरु प’रिपक्क छैनन् । अर्थात उनीहरुमा भइरहेको परिवर्तनलाई आत्मसात गर्न र स्वीकार्नका लागि उनीहरु त’यार छैनन् ।

यसले उनीहरुमा मा’नसिक स’मस्या थपिदिएको छ । साथै यौ’न वि’कृती समेत नि’म्त्याएको छ ।

उदाहरणका लागि पछिल्ला केही घ’टनाहरु काफी छन् । हामीले विभिन्न माध्यामबाट सुन्दै र पढ्दै आइरहेका छौं कि साना बालबच्चाहरुमा यौ’न कृ’त्यको घटना । १२, १३ बर्षका बालकहरु आफ्नै उमेरकी बालिकामाथि यौ’न कृ’त्य गर्न तम्सिएका उ’देगलाग्दो घ’टना सुनिने गर्छ । बालबालिकामा यौ’न प’रिपक्कताले निम्त्याएको एउटा ख’तरा हो यो ।

यौ’न मनोविज्ञहरुका अनुसार अहिले विश्वव्यापी रुपमै बच्चाहरुमा यौ’निक प’रिपक्ता बढ्दै गएको पाइन्छ । यसले अभिभावकमा सुरक्षाको द’वाब बढाइदिएको छ । आफ्ना बालबच्चा उनीहरुकै सहपाठीबाट असुरक्षित हुनसक्छन् भन्ने कुरामा स’र्तक बन्नुपर्ने अवस्था छ ।

कारण के होला ?

यस किसिमको परिवर्तनको पछाडि विश्वव्यापी बढ्दै गएको ग्लोबल वा’र्मिङदेखि विद्युतिय उ’पकरणको प्रयोगबाट उ’त्सर्जन हुने विकिरणले यसमा भूमिका खेलेको बताइन्छ ।

अहिले बच्चाहरुको खानपानले समेत यौ’निक परिपक्ता ल्याउनमा भूमिका खेलेको छ । खानामा वि’षादीको प्रयोग, ए’न्टिबायोटिक्सको प्रयोग अधिक हुने भएकाले त्यसले शरीरमा ह’र्मोनल ग’डबडी ल्याएको छ ।

बोइलर कुखुरालाई छिटो बढ्नका लागि दिने दानापानीमा प्रयोग गरिने ए’न्टिबायोटिक्स लगायतका तत्व त्यही कुखुराको मासुको माध्यामबाट बालबालिकाको शरीरमा प्रवेश गरेको छ । सागपात, फलफूल छिटै ठूलो बनाउन, छिटो पकाउन प्रयोग गरिने औषधीहरुको सोझो असर समेत बच्चाहरुको स्वास्थ्यमा परेको छ । यसले उनीहरुमा यौ’निक परिपक्कता बढ्दै गएको बताइन्छ ।

अहिलेका बच्चाहरुले मोवाइल, ल्यापटप, टिभी आदि माध्यामबाट यौ’नजन्य सामाग्री सहजै हेर्न सक्छन् । सानै उमेरमा उनीहरु यौ’नजन्य श्रव्यदृश्य सामाग्रीमा रमाउन थालिसकेका पाइन्छ । यसल किसिमको सामाग्रीले पनि उनीहरुमा यौ’नजन्य कृ’त्य गर्न उक्साइरहेको छ ।

अब के गर्ने त ?

जुन हिसाबले यौ’निक प’रिपक्कता बढ्दैछ, त्यसलाई स्वभाविक प्रक्रियाको रुपमा बुझाउनका लागि अभिभावक नै अग्रसर हुनुपर्ने छ ।
बच्चालाई सानै उमेरमा यौ’नका बारेमा सही र तथ्यपरक जानकारी दिनुपर्छ । उनीहरुमा हुने शारीरिक परिवर्तनका बारेमा बुझाउनुपर्छ । मासिक श्रा’व होस् वा प्र’जनन अं’गको परिवर्तन, बच्चाहरुलाई त्यसको स्वभाविक प्रक्रियाबारे खु’लस्त जानकारी दिनुपर्छ । आमाबुवाले छोराछोरीसँग मित्रवत् व्यवहार गर्ने, घुलमिल हुने, उनीहरुको म’नोदशा बुझ्ने प्रयास गर्नुपर्छ ।

विगतमा १३ वा १४ बर्षपछि मात्र बालिकाको मासिक श्रा’व सुरु हुन्थ्यो । अहिले ८ वा १० बर्षभित्र मासिक श्रा’व हुनसक्छ । यौ’नाङ्गहरुको विकास पनि त्यही अनुसार भएको छ । नेपालमा मात्र होइन, विश्वकै बालबालिकामा यस्तो परिवर्तन देखिदैछ । आखिर किन उनीहरुमा चाडै यौ’न प’रिपक्कता देखिदैछ ? जसको बारेमा केहि जानकारी दिईसकेका छौ  ।

 

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार १५:०१