क्वारेन्टाइन बसेको पहिलो दिनमै भा’गे इलामका युवा

इलाम – क्वारेनटाइनमा बसेको पहिलो दिनमै इलामको सिङफ्रिङबाट एक युवा भा’गेका छन् ।

सन्दकपुर गाउँपालिका ३ सुलुबुङका एक युवा इलाम नगरपालिकाले बनाएको डा. मेघबहादुर पराजुली सामूदायिक अस्पतालको क्वरेन्टाइनबाट भा’गेका हुन । मंगलबार बिहान २ बजेतिर झ्यालबाट हा’म फा’लेर उनी भागेको इलाम नगरपालीकाले जनाएको छ ।

मंगलबार बिहान २ बजेतिर झ्यालबाट हा’म फा’लेर उनी भा’गेको इलाम नगरपालीकाले जनाएको छ ।

भारतको सिलिगुडीबाट आएका उनलाई गत चैत २३ गते क्वारेनटाइनमा राखिएको थियो ।

क्वारेनटाइनमा रहेका १० जनाको सुरक्षाका लागि १२ जना प्रहरी खटाइएको भएपनि प्रहरी नभएको मौका छो पी उनी भा’गेको इलाम नगरपालिकाका सूचना अधिकारी राम कुमार शाहले जानकारी दिए ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार १३:३२