कोरोना भा’इरसजस्तै विश्वमा फै’लिएका १० म’हामारी, जसले लिएको थियो लाखौंको ज्यान

काठमाडौं- अहिले कोरोना भा’इरसका कारण विश्वभर आ’तंक फैलिएको छ । चीनको वुहान शहरबाट अघिल्लो वर्षको अ’न्त्यबाट शुरु भएको कोरोनाका कारण हालसम्म हजारौ हजारको मृ’त्यु भइसकेको छ ।

विश्वभर फैलिएर यतिका संख्यामा मानिसहरुको ज्या’न लिएको कोरोना भा’इरस एकमात्र स्वास्थ्य प्र’कोप भने होइन । विश्वमा बेलाबेला यस्ता स्वास्थ्य प्र’कोप तथा म’हामारी फै’लिरहेका हुन्छन् । यस्ता म’हामारीका कारण धेरै मानिसहरुको ज्या’न समेत जाने गरेको छ ।

हुन त हरेक १ सय वर्षमा नयाँ किसिमका म’हामारी आउने गरेको विश्वास गरिन्छ । सन् १७२० मा फ्रान्सको मार्से शहरमा म’हामारी फै’लियो । त्यसको १ सय वर्षपछि सन् १८२० मा दक्षिणपूर्वी एसियामा है’जा फै’लिएको थियो ।

सन् १९२० मा स्पेनिस फ्लू फै’लिएको उदाहरण दिँदै त्यसको ठीक १ सय वर्षपछि सन् २०२० मा विश्वभर कोरोना भा’इरसको म’हामारी फै’लिएको भन्नेहरु पनि छन् । तर, यसमा कुनै वैज्ञानिक सत्यता भने देखिन्नछ ।

कुनै म’हामारी सानो क्षेत्रमा मात्र प्र’भाव पार्ने तर ठूलो संख्यामा मानिसको ज्या’न लिने खालका पनि हुन्छन् । कुनै विश्वभर फैलिने तर केही हजार हजारको मात्र ज्या’न लिने किसिमका हुन्छन् ।आज हामी इतिहासमा मानव सभ्यतामाथि नै ठूलो अ’सर पारी ग’हिरो साँस्कृतिक एवं सामाजिक छाप छा’डेका १० ख’तरनाक एवं वि’नाशकारी म’हामारीको चर्चा गर्दैछौं ।

१. ब्लाक डे’थ

ब्लाक डे’थ आजभन्दा करिब ७ सय वर्षअघि देखा परेको थियो । मध्य एशियाबाट १४ औं शताब्दीको शुरुबाट देखा परेको भनी विश्वास गरिने ब्लाक डे’थका कारण सन् १३४७ देखि सन् १३५१ सम्म युरोप र एशियाका करिब २० करोड मानिस अर्थात् त्यसबेला युरेशियाको कूल जनसंख्याको आधा मानिसहरु मा’रिएका थिए ।

येर्सिनिया पेस्टिस नामक ब्या’क्टेरियाका कारण लाग्ने यो रोगबाट सं’क्रमितलाई अ’त्यधिक ज्वरो आउने, र’गतको बा’न्ता आउनेलगायतका ल’क्षण देखा पर्ने इतिहासकारहरुको अभिलेखमा उल्लेख छ ।

२. लण्डनको विशाल म’हामारी

ब्लाक डे’थ देखिएको तीन शताब्दी पछि बेलायतको लण्डनमा यस्तै किसिमको लक्षण देखिएको म’हामारी देखा परेको थियो । सन् १६६५ मा लण्डनमा देखा परेको म’हामारीका कारण केबल १८ महिनामा लण्डनको २० प्रतिशत जनसंख्या अर्थात् करिब १ लाख मानिसहरुको ज्या’न गएको थियो ।

येर्सिनिया पेस्टिस ब्याक्टेरियाकै कारण लागेको यो रोगमा पनि मानिसहरुमा रगतको बा’न्ता आउने, अ’त्यधिक ज्वरो आउने, श्वा’स फेर्न स’मस्या आउने लगायतका लक्षण देखा पर्ने गरेको थियो ।

३. जस्टिनियनको म’हामारी

बैजान्टाइन साम्राज्यलाई नै ध्व’स्त बनाएको यो म’हामारी छैटौं शताब्दीमा फै’लिएको थियो ।

यसबाट २ करोड ५० लाख भन्दा धेरै मानिसहरु मा’रिएका थिए । म’हामारीले खासगरी विशाल बैजान्टाइन साम्राज्य एवं भूमध्य सागर तटका मुख्य शहरहरुमा प्र’भाव पारेको थियो ।

यो म’हामारी चरम सीमामा रहेका बेला युरोप र एशियालाई जोड्ने ऐतिहासिक शहर एवं विशाल बैजान्टाइन साम्राज्यको राजधानी कोन्स्टान्टिनोपोलमा हरेक दिन ५ हजार भन्दा धेरै मानिसहरुको ज्या’न गएको थियो ।

यसले उक्त शहरका करिब आधा जनसंख्यालाई मृ’त्युको मुखमा पुर्‍याएको विश्वास गरिन्छ । त्यसबाहेक यसबाट भूमध्य सागरको पूर्वी तटका एक चौथाई मानिसहरुले मृ’त्युवरण गर्नुपरेको थियो ।

यो म’हामारीको साँस्कृतिक एवं सामाजिक असरलाई ब्लाक डे’थसँग तुलना गर्ने गरिन्छ ।

४. एन्टोनिन म’हामारी

करिब २ हजार वर्षअघि मध्यपूर्व र युरोपमा देखिएको एन्टोनिन म’हामारीका कारण करिब ५० लाख मानिसहरुको मृ’त्यु भएको थियो ।

सन् १६५ मा मेसोपोटेमियामा सैनिक अधियान पछि स्वदेश फर्केका रोमन साम्राज्यका सैनिकले यो म’हामारी युरोप पुर्‍याएको बताइन्छ ।

यसले शरीरमा वि’फार तथा दा’दुरा रो’ग लाग्ने गरेको इतिहासमा उल्लेख छ । यही म’हामारीले विशाल रोमन साम्राज्यका सम्राट लुसियस भेरसको समेत ज्या’न लिएको विश्वास गरिन्छ ।

५. स्पे’निस फ्लू

आजभन्दा ठीक एक सय वर्षअघि विश्वभर स्पेनिस फ्लू फै’लिएको थियो । सन् १९१८ देखि सन् १९१९ सम्म यसबाट ५० करोड मानिसहरु अर्थात् एक तिहाईमा यसको सं’क्रमण देखा परेको थियो ।

एचवानएनवान भा’इरसका कारण लाग्ने यो सं’क्रमणका कारण ५ करोड मानिसहरु मा’रिएका थिए । अमेरिकामा मात्रै यसबाट ६ लाख ७५ हजारभन्दा धेरैले ज्या’न गु’माएका थिए ।

पहिलो वि’श्वयु’द्ध सकिएलगत्तै शुरु भएको स्पेनिस फ्लू चराका माध्यमबाट फै’लिएको बताइन्छ । यो सं’क्रमणको शुरुवात कहाँबाट भयो भन्ने स्पष्ट छैन ।

यद्यपि यसका कारण सं’क्रमितमा श्वा’सप्रश्वासमा स’मस्या आउने र फोक्सो कु’हिने लक्षण देखा पर्ने गरेको थियो । पछि निमोमिया भएर सं’क्रमितको मृ’त्यु समेत हुने गरेको थियो ।

६. रुसी म’हामारी

सन् १८८९ देखि १८९० सम्म विश्वका विश्वभर फै’लिएको म’हामारीका कारण १० लाख भन्दा धेरैले ज्या’न गु’माएका थिए । यसले रुस, जर्मनी लगायत युरोपका सबै ठूला मुलुकहरुमा यो भा’इरस फै’लिएको थियो ।

तत्कालीन रुसी राजधानी सेन्ट पिटर्सबर्गमा पहिलो पटक देखा परेको यो म’हामारी त्यसबेला बढ्दो आधुनिकीकरण तथा पूर्वाधारको विकाससँगै ती’ब्र गतिमा फै’लिन पुगेको थियो ।

सन् १८९० को पहिलो साताहरुमा अमेरिकामा समेत यो म’हामारी देखा परेको थियो । इन्फ्लुएन्जा ए भनिएको यो म’हामारी उ’त्पन्न गर्ने भा’इरस कुन थियो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

७. एसियाली म’हामारी

सन् १९५७ मा सिंगापुरमा सर्वप्रथम देखा परेको यो म’हामारी विश्वभर फै लिएको थियो ।चीनको धेरै जनसंख्या रहेको क्षेत्रमा सबैभन्दा धेरै असर पारेको यो भा’इरसका कारण विश्वभर ११ लाख भन्दा धेरैले ज्या’न गु’माएका थिए ।

एचटूएनटू नामक नयाँ भा’इरसबाट सबैभन्दा धेरै अ’सर बालबालिका, बृद्धबृद्धा र ग र्भवती महिलामा देखा परेको थियो । ती’ब्र गतिमा यस म’हामारीवि’रुद्ध खो’पको विकास गरिएका कारण यो म’हामारी धेरै फै’लिन पाएको थिएन ।

८. हङकङ म’हामारी

सन् १९६८ मा चीनबाट शुरु भएको एचथ्रीएनटू भा’इरसका कारण विश्व नै आ’तंकित बनेको थियो । यो भा’इरस सन् १९५७ मा देखा परेको भा’इरसबाटै विकसित भएको वैज्ञानिकहरु विश्वास गर्छन् ।

सन् १९६९–७० सम्म विश्वभर आ’तंक म’च्चाएको यो म’हामारीका कारण १० लाख भन्दा धेरैले ज्या’न गु’माएका थिए ।
यस भा’इरसवि’रुद्ध मानव रोग प्र’तिरोधी क्षमता अ’त्यन्त न्यून हुने भएका कारण यसको म’हामारीले ठूलो संख्यामा मानिसहरुको मृ’त्यु भएको थियो ।

९. स्वाइन फ्लू

स्वाइन फ्लूको म’हामारी सर्वप्रथम अमेरिकामा सन् २००९ मा देखा परेको थियो । यसअघि कहिल्यै देखा नपरेको एचवानएनवान भा’इरसका कारण करिब ६ लाख जनाको मृ’त्यु भएको थियो ।

शुरुमा यो भा’इरसको सं’क्रमण मेक्सिकोको भेराक्रुज शहरमा देखा परेको थियो । नयाँ किसिमको यो भा’इरसको उत्पती कहाँ र कहिले भयो भन्ने स्पष्ट नभएपनि वैज्ञानिकहरुले सन् २००८ बाट नै यो भाइरस मानिसमा लाग्दै आएको तर, पछि भने यसले म’हामारीको रुप लिएको बताउने गरेका छन् ।

यो भा’इरसबाट सं’क्रमितलाई अत्यधिक ज्वरो आउने, सुख्खा खोकी लाग्ने, मांशपेशी दु’ख्ने, सास फे’र्न समस्या हुने लगायतका लक्षण देखा पर्ने गरेको र अन्त्यमा नि’मोनियाका कारण सं’क्रमितको ज्या’न समेत जाने गरेको थियो ।

१०. ए’चआईभी/ए’ड्स

ए’चआईभी अर्थात् ह्युमन इमुनोडिफिसिएन्सी भा’इरस र एक्वाइर्ड इमुनोडिफिसिएन्सी सिण्ड्रमको म’हामारी सन् १९८० मा अमेरिकी स’मलिंगीहरुको समुदायमा फेला परेको थियो ।

यद्यपि यो सन् १९२० को दशकतिरै अफ्रिकाका चिम्पान्जीबाट मानिसमा सरेको विश्वास गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ७ करोड ५० लाख भन्दा धेरै मानिसहरु यो भा’इरसबाट सं’क्रमित छन् ।

यसबाट हालसम्म विश्वभर ३ करोड २० लाख मानिसहरुको ज्या’न गइसकेको छ । यसको कुनै उपचार सम्भव नभएकाले अझै पनि यो विश्वभर फै’लिरहेको छ ।

कुनै म’हामारी सानो क्षेत्रमा मात्र प्र’भाव पार्ने तर ठूलो संख्यामा मानिसको ज्या’न लिने खालका पनि हुन्छन् । कुनै विश्वभर फै’लिने तर केही हजार हजारको मात्र ज्या’न लिने किसिमका हुन्छन् ।आज हामी इतिहासमा मानव सभ्यतामाथि नै ठूलो असर पारी ग’हिरो साँस्कृतिक एवं सामाजिक छा’प छाडेका १० ख’तरनाक एवं वि’नाशकारी म’हामारीको माथी चर्चा गरीसकेका छौ ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ०४:१४