बिरामीको सेवा गर्दागर्दै बेलायतमा यी नर्सले काेराेनाका कारण ज्यान गु’माइन

बेलायत- बेलायतमा कोरोना भा’इरसबाट ३६ वर्षीय नर्सको मृ’त्यु भएको छ । तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भा’इरसबाट ज्यान गु’माएकी हुन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्दै आएकी थिइन् ।

मृ’तक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्रतिभाशाली भएको बताउँदै उनकाे नि’धनमा ग’हिरो दु’ख व्यक्त गरेकी छिन् ।

उनले भनिन, ‘हामीले एउटा बहुप्रतिभाशाली नर्स गु’मायौँ, हामीले जीवनमा एक अ’द्भुत व्यक्तिलाई पनि गु’मायौँ ।’उनी काममा अब्बल भएकै कारण समाजमा उदाहरणीय बनेकी थिइन् । उनी बिरामीको हेरचाहमा मात्र नभएर समुदायको सधैँ हितमा लाग्ने गर्थिन् ।

गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा नि’धन भएको हो । उनलाई कोरोना भा’इरस स’ङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनले कुनै मानिस पैसाका कारण स’मस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।

नसरिनको गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा नि’धन भएको हो । उनलाई कोरोना भा’इरस स’ङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ०१:५५