मंगलबार गर्नु नहुने ५ काम संगै यो बार जन्मेका व्यक्तिको स्वभाव जान्नुहोस

आज मंगलबार भगवान गणेशको दर्शन आराधना गर्नाले सबै कार्य शिद्धि हुने शास्त्रीय मान्यता छ।

बक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा ।
निर्विघ्नं कुरू मे देव सर्व – कार्येशु सर्वदा ।।

करोडौं सूर्यको जस्तो तेज भएका भगवान गणेश देवलाई आराधना गर्नाले बि’घ्न बा’धा र अधुरा काम पूरा हुन्छन् ।

शास्त्रअनुसार मंगलबारको दिन गर्न केही काम गर्न ब’र्जित गरिएको हुन्छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई क’डाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रु’र अर्थात पा’पी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अ’त्याधिक क्रु’रबार मान्दै शास्त्रमा यसलाई शरीरमा र’क्त सञ्चार गराउने ध मनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

का’लपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रु’र र र’क्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृ’त्यु वा र’गत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम ब’र्जित गरिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम

१– मंगलबारको दिनमा पशु ब’लि दिनु अत्यन्तै ख’राव मानिन्छ । यसले सन्तानमा न’कारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको ह’त्या गर्दा मानिसको बुद्धी भ्र’मित हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नो‘क्सानी हुने मानिन्छ ।मंगलबार मा’सु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्ष’य हुन्छ ।

४– मंगलबारको दिन म’दिरा से’वन गर्दा तपाइँको क्रो’धमा वृद्धी हुन्छ । यसले अ’पराध समेत बढाउँछ ।

५– मंगलबार झ’गडा गर्दा बे’इज्जत हुने ख’तरा हुन्छ ।

मंगलबार जन्मेका व्यक्तिको स्वभाव यस्ता छन्-

१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।

२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै ग’म्भीरताका साथ गर्ने गर्दछन् ।

४. मंगलबार जन्मने व्यक्तिहरु ग’लत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रि’स पनि धेरै नै उठ्ने गर्दछ ।

५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।

७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।

८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।

९. यी व्यक्तिहरु निकै ख’र्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।

११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको न’कारात्मक पक्ष हो ।

१२. स्ट्रेट फ’रवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ००:३०