ईशा यसरी खु’ले पछी भा’ईरल सोसल मिडियामा तहल्का (तस्विरहरु)

मुम्बई : दोस्रो चरणको  कोरोना भा’इरसका कारण देशमा समय अनुकुल छैन । यस कारण सबै घरमा समय बिताइरहेका छन्। बलिउड स्टार पनि घरमै परिवारसँग समय बिताइरहेका छन्। तर उनीहरू सोसल मिडियामा भने एक्टिभ छन्।

हालै बलिउड अभिनेत्री ईशा गु’प्ताले सोसल मिडियामा आफ्ना तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा ईशा निकै ग्ल्या, मरस देखिएकी छन्।

ईशाले कालो रङको फुल स्लि,ब्स फिटेड टप लगाएकी छन्। यसका साथै उनले कालो हाइनी बुट लगाएकी छन्। ईशाको यो तस्बिरले सोसल मिडियामा त’हल्का मच्चाएको छ।

उनले यस्ता तस्बिर पोस्ट गरेको यो पहिलो पटक भने होइन। ईशाको यो तस्बिर उनका फ्यानले धेरै मन पराएका छन्। तस्बिरमा ईशा सोफामा प’ल्टिएकी छन्। तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्, म चाहन्थें कि क्वारेन्टाइन यस्तो देखियोस्।

बलिउड अभिनेत्री ईशा गु’प्ताले सोसल मिडियामा आफ्ना तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा ईशा निकै ग्ल्या, मरस देखिएकी छन्। जुन माथी देखाईसकेका छौ । साभार अन्नपूर्ण पोस्ट

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार १६:११