अमेरिकामा बाघलाई पनि कोरोना भा’इरसको सं’क्रमण

अमेरिका- अमेरिकाको ब्रो’नक्स चिडियाखानामा रहेको बाघमा कोरोना भा’इरसको सं’क्रमण देखिएको छ।

एक चार वर्षको मलायान पोथी बाघमा कोरोनाको सं’क्रमण देखिएको बीबीसीले जनाएको हो।

बाघको परिक्षणको क्रममा कोरोना पो’जेटिभ देखिएको चिडियाखानले जनाएको छ। बाघको परीक्षण त्यहाँको राष्ट्रिय भेटेरिनरी सेवा प्र’योगशालामा गरिएको थियो।

नाडिया नाम गरेको बाघ, उसकी बहिनी अजुल र त्यहाँ रहेका अन्य दुई अमुर बाघ र तीन अफ्रिकी सिंहमा पनि कोरोनाको लक्षण सु’ख्खा खोकी देखिएको थियो र उनीहरु भने पूर्ण रुपमा निको भएको चिडियखानले जनाएको छ।

त्यहाँका विराला प्रजातीका प्राणीमा कोरोनाको सं’क्रमण देखिएको चिडियाखानाका अधिकारीहरुले बताएका हुन् ।

चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभा’इरस सारेको अनुमान गरिएको छ।

चिडियाखानाले बाघमा कसरी सं’क्रमण देखियो भन्ने खुल्न नसकेको जनाएको छ। तर, पनि यहाँका अन्य जनावरहरुलाई पनि नि’गरानीमा राखिएको छ।

अमेरिकामा हालसम्म कुनै पनि मानिसमा जनवारबाट कोरोना सरेको देखिएको छैन।संरक्षणकर्मीहरुले केही वन्यजन्तुहरुमा पनि भा’इरसको जो’खिम रहेको भन्दै उनीहरुको संरक्षण गर्न आवश्यक रहेको बताएका छन्।

चिडियाखानाका एक कर्मचारीले तिनलाई को’रोनाभा’इरस सा’रेको अनुमान गरिएको छ।

पर्याप्त सा’वधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभा’इरस भेटिएको ब्रो’ङ्स जूले उल्लेख गरेको छ।

तिनमा खानेकुरामा केही अ’रुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।

भिन्न प्रजातिमा नयाँ स’ङ्क्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा को’रोनाभा’इरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको नि’गरानी गरिने उक्त चिडियाखानाले बताएको छ।

चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रो’गको कुनै ल’क्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्।

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार ०४:०८