काठमाडौं – फिलिपिन्समा कोरोना भा’इरसको जो’खिम न्युनिकरणका लागि गरिएको लकडाउन तो ड्नेमाथि गो’ली प्र’हार हुँदा एक जनाको मृ’त्यु भएको छ ।
दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गो’ली चलाएको हो ।
लकडाउन न’तोड्न आग्रह गर्दा गर्दै प्रहरीमाथी नै धा’रिलो ह’तियार देखाएर आ’क्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्र’हार गरेको बताइएको छ ।
लकडाउन न’तोड्न आग्रह गर्दा गर्दै प्रहरीमाथी नै धा’रिलो ह’तियार देखाएर आ’क्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्र’हार गरेको बताइएको छ ।
यसअघि बुधबार त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अ’वज्ञा गर्नेमाथि गो’ली चलाउने चे’तावनी दिएका थिए ।