कनिकाको कोरोना सं’क्रमणको छैटौं परीक्षण ‘ने’गेटिभ’, अझै एकपटक हुन बाँकी

बलिउडको पार्श्व गायनमा चर्चित गायिका कनिका कपुरको कोरोनाभाइरसको छैटौं परीक्षण ने’गेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स (एसजीपीजीआईएमएस) मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो ।

यद्यपि, डाक्टरलाई विश्वास गर्ने हो भने उनको को’रोनाभा’इरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा ने’गेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।

केही दिन अघिको कुराकानीमा एसजीपीजीखनईएमएसका निर्देशक डा. आरके धीमानले भनेका थिए, ‘कनिकाको स्वास्थ्यमा सुधार भइरहेको छ र उनी खाना पनि समयमा नै खाइरहेकी छिन् ।’

डाक्टरलाई विश्वास गर्ने हो भने उनको कोरोनाभा’इरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा ने’गेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।

यो पनि:

कनिकाको पाँचौं परीक्षण पनि पोजेटिभ
सोसल मिडियामा कनिकाको स्वा’स्थ्यस्थिती ख’राब भएको खबरलाई डाक्टरले नि’राधार बताएका छन् । त्यतिबेला उनले कनिकाको को’रोनाभाइरसको परीक्षण लगातार दुई पटक ने’गेटिभ आए मात्रै उनलाई अस्पतालबाट छुट्टी दिन मिल्ने जानकारी दिएका थिए ।

प्रकाशित मिति २३ चैत्र २०७६, आईतवार ०४:१४