यी हुन् कोरोना भा’इरसका सं’क्रमित नभेटिएका देश (सूचीसहित)

विश्वका सबै देशहरुमा कोरोना भा’इरसको सं’क्रमण फैलिइसकेको छ । विश्व नै रोगको म’हामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भा’इरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ ।

तर, केही देशहरुमा अझै कोरोना भा’इरसको सं’क्रमित भेटिएका छैनन् । ती देशहरुमा सम्भावित संक्रमितको राम्ररी चेकजाँच नभएको या तथ्यांक लुकाइएको विषय पनि नआएको होइन । सं’क्रमण देखानपरेका देशहरु प्रायः कमजोर आर्थिक अवस्था भएकामा पर्दछन् ।

कोरोना सं’क्रमण नभेटिएको भनिएको उत्तर कोरियाली तथ्यांक लु’काइएको बताइएको छ । तर, उत्तर कोरियाले बारम्बार सं’क्रमित नभएको दा’बी गर्दै आएको छ ।

यमन र दक्षिण सुडान यु’द्धग्रस्त छ । साओ टोम एन्ड प्रिन्सिपी, मलावी, लेसोथो, कोमोरोज जस्ता देश साना र आर्थिक रुपमा कमजोर मान्छिन् । ताजिकिस्तान र तुर्केमिनिस्तानमा पनि सं’क्रमण भेटिएको छैन ।

सं’क्रमित नभेटिएका देशहरु
१. यमन, २. सुडान ,३. उत्तर कोरिया, ४. ताजिकिस्तान, ५. तुर्केमिनिस्तान, ६. बुरुन्डी, ७. साओ टोम एन्ड प्रिन्सिपी,८. मलावी,९. लेसोथो र कोमोरोज

सबै देशहरुमा कोरोना भा’इरसको सं’क्रमण फैलिइसकेको छ । विश्व नै रोगको म’हामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भा’इरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ । तर यी माथी उल्लेख भएको देशमा भने अहिलेसम्म नभेटिएको हो ।

प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार १६:३९