१५ वर्षपहिले यस्ती थिइन् सारा अली खान (फोटो फिचर)

मुम्बई – बलिउडमा चर्चा कमाएकी अभिनेत्री सारा अली खान यतिबेला पुरानो तस्वीरका कारण चर्चामा छिन् ।

हालै सामाजिक सञ्जालमा एक तस्वीर भा’इरल भइरहेको छ । जुन तस्वीर १५ वर्ष पुरानो हो । उक्त तस्वीरमा सारा साँच्चिकै सुन्दरी देखिएकी छिन् ।

उक्त तस्वीरमा फ्यानले अनेक प्रतिक्रिया दिएका छन् । यो तस्वीर साराले शेयर गरेकी भने होइनन् । साराको १५ वर्ष पुरानो तस्वीर एक फोटोग्राफरले शेयर गरेका हुन् ।

तस्वीरमा सारा एक इभेन्टमा देखिएकी छिन् । तस्वीरमा अरु व्यक्तिलाई पनि देख्न सकिन्छ ।

साराले अभिनयको शोख बच्चाबेला देखि नै भएको बताउँदै आएकी छिन् । पछिल्लो समय साराको एक डान्स भिडियो पनि भा’इरल भएको थियो । साराले सामाजिक सञ्जालका कारण पनि चर्चा कमाउने गर्छिन् ।

उक्त तस्वीरमा फ्यानले अनेक प्रतिक्रिया दिएका छन् । यो तस्वीर साराले शेयर गरेकी भने होइनन् । साराको १५ वर्ष पुरानो तस्वीर एक फोटोग्राफरले शेयर गरेका हुन् ।

प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार १६:१६