नेपालमा छैटौं कोरोना भा’इरस (कोभिड–१९)को सं’क्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना सं’क्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् ।
छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए ।
दोस्रो सं’क्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् ।तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना सं’क्रमण पुष्टि भइसकेको छ । छैटौ व्यक्ति ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।
ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।
शुक्रराज ट्रपिकल तथा स’रुवा रोग अस्पताल टेकुका एक चिकित्सकले भने, ‘पछिल्लो सं’क्रमित पु’ष्टि भएको विरामी हाम्रोमा भर्ना भएको हो कि अन्तको हो थाहा छैन । हामी खोज्दैछौं ।’
पहिलो कोरोना सं’क्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।
दोस्रो सं’क्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना सं’क्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घो’षणा गरेको थियो ।
तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना सं’क्रमण पु’ष्टि भइसकेको छ ।