लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि

अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ आजभोलि फिल्ममा सँगै काम गरिरहेका हुन्छन् । फिल्ममा अफर आउँदा दुवैको भूमिका हुनुपर्ने उनीहरुको श’र्त हुन्छ भन्ने गरेको पनि सुनिन्छ ।

पछिल्लो केही समययता यी दुई लि’भिङ टुगेदरमा छन् । सरकारले लकडाउन गरिरहेका बेला सृष्टिले एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सौगात पनि थिए । दर्शकले त्यतिबेला नै यी दुई साथै भएको अ’ड्कल का’टेका थिए । अर्को वर्षसम्म यी दुईले बिहे गर्ने फिल्म वृत्तमा चर्चा चल्ने गर्छ ।

यतिबेला भने नेपालमा लकडाउन गरिएकाले कलाकारहरु फुर्सदमा छन् । त्यसो त विश्व नै लकडाउनको मा’रमा छ । नेपाली सेलिब्रेटी पनि सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्दा कतिले पुस्तक पढिरहेका छन् भने कतिले फिल्म हेरेका छन् ।

सौगात र सृष्टि लामो समय प्रेममा रहे पनि केही वर्षयता मात्र यी दुईले आफ्नो प्रेमबारे सार्वजनिक गरेका थिए । पछिल्लो समय फिल्म क्षेत्र बन्द भएकाले एकले अर्कालाई समय दिन पाएका छन् ।

यता सृष्टि र सौगात भने मायामा हराएका छन् । नायिका सृष्टि श्रेष्ठले सौगात मल्लसँगको एक तस्वीर शेयर गरेकी छिन् । उनले तस्वीरको क्याप्सनमा लेखेकी छिन् – लभ लकडाउन ।

इन्स्टाग्राममा सृष्टिले शेयर गरेको उक्त तस्वीरमा फ्यानले जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन् – सुहाएको जोडी दाजु भाउजू ।

सौगात र सृष्टि लामो समय प्रेममा रहे पनि केही वर्षयता मात्र यी दुईले आफ्नो प्रेमबारे सार्वजनिक गरेका थिए । पछिल्लो समय फिल्म क्षेत्र बन्द भएकाले एकले अर्कालाई समय दिन पाएका छन् ।

प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ०७:४३