छोरी ब’लात्कारका आ’रोपी हि’रासतमै झु’ण्डिएको अवस्थामा मृ’त फेला

बुटवल । कपिलवस्तुमा एक ब्यक्ति प्रहरी हि’रासतभित्रै झु’ण्डिएको अ वस्थामा मृ’त फेला परेका छन् । केहि दिनअघि आफ्नै छोरी ब’लात्कार गरेको आ’रोपमा प’क्राउ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का एक ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हि’रासतमा झु’ण्डिएको अ’बस्थामा मृ’त फेला परेका हुन् ।

गत फागुन १८ गते छोरी ब’लात्कार गरेको आ’रोपमा प’क्राउ परेका परेका उनी वि’रुद्ध फागुन १९ गते म्या’द थप गरि प्रहरीले हि’रासतमा राखेको थियो । आज बिहान उनी शौचालय गएको बेला झु’ण्डिएको अ’वस्थामा मृ’त फेला परेको प्रहरी निरक्षक आयुष जेशीले बताए ।

उनले भने– ‘हामीले करिब ७ बजेतिर मात्रै थाहा पायौं’ जोशीले भने, ‘अहिले श’व यथास्थान मै राखेर अ’नुसन्धान भइरहेको छ ।’ उनका अनुसार प्रहरीले आफ्नो अ’नुसन्धानको काम सबै सकेर सरकारी वकिलको कार्यालयमा फा’ईल बुझाएको थियो । तर लक डाउनका कारण यथास्थान मै राख्न आ’देश भएअनुरुप अहिले पनि उनलाई हि’रासतमै राखिएको थियो ।’

गत फागुन १८ गते छोरी ब’लात्कार गरेको आ’रोपमा प’क्राउ परेका परेका उनी वि’रुद्ध फागुन १९ गते म्याद थ’प गरि प्रहरीले हि’रासतमा राखेको थियो

२५ दिनभित्रै पु’र्पक्षका लागि थु’नामा राख्ने वा छा’ड्ने आ’देश अदालतबाट भई सक्नुपर्नेमा उनलाई हि’रासतमा राखिएको एक महिना नाघेको छ । अधिवक्ता बिष्णु बलालका अनुसार २५ दिनभन्दा बढि प्रहरी हि’रासतमा राखिनु ग्रै’हकानुनी हो । ‘लक डाउन भएपनि अदालत पूर्ण रुपमा बन्द छैन । न्यायाध्रीश नभए पनि श्रेस्तेदारमार्फत २५ दिनभित्रै पु’र्पक्षका लागि थु’नामा वा ता’रेखमा छाड्ने आ’देश गराइनु पर्दथ्यो’ अधिवक्ता वलालले भने ।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लसँग स’म्पर्क राख्दा आफु घ’टनास्थलमै आएर अ’नुसन्धान गरिरहेको जानकारी दिए । उनका अनुसार ब’लात्कार आ’रोपी बिहान करिव साढे चार बजेतिर शौचालयतिर गएका थिए ।

शौचालयको भ्यान्टिलेटरमा आफैले विछाएको तत्नाको पा’सो लगाई उनी झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका छन् ।

अट्याच बाथरुमसहितको शौचालयको भ्यान्टिलेटरमा आफैले विछाएको तत्नाको पा’सो लगाई उनी झु’ण्डिएको अ’वस्थामा मृ’त फेला परेका छन् । ‘माथिबाट पनि हेर्न मिल्छ’ डिएसपी मल्लले भने, ‘अहिले यहाँ मा’नवअधिकारवादी, पत्रकार र जनप्रतिनिधिहरुसहितको टोलीले हेरिरहेका छौं, त्यस्तो अ’वस्थामा उनी झु’ण्डिएका छन् ।’ ब’लात्कार गरेको भन्दै जा’हेरी दिने बालिकाकी आमा हुन् ।

श्रीमानले छोरीलाई पटक–पटक ब’लात्कार गरेको आ’रोप लगाउँदै जा’हेरी दिएको प्रहरी निरक्षक जेसीले बताए ।

प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ०७:१४