तेलुगु फिल्ममा अभिनय गर्दै सुसान्तकी प्रेमीका रिया, तर फिल्म खेल्नका यस्तो सर्त..

एजेन्सी- बलिउडमा चम्किलो ताराका रुपमा उदाउँदै गरेका अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्यु पश्चात उनकी ग्रल फ्रेण्ड रिया चक्रवर्तीको जिवनमा भुँ’इचालो नै आयो ।सुशान्तको नि’धन पछि रियालाई अनेक प्रकारका आ’रोप लग्यो ।

जस्को असर उनको जिवनको पर्सनल तथा प्रोफेसनल दुबै मा पर्न गयो । सुशान्त संग जोडिएको ड्र’ग्स के’समा रिया जे’ल समेत जानुप¥यो । उनी ज’मानतमा त छुटिन तर बलिउडमा उनका लागि ठाउँ रहेन ।

तर यी सबै चिजलाई चिर्दै रिया फेरि काममा फर्किने तयारी गरेकि छिन् । उनलाई तेलुगु फिल्म उद्योगले ठाउँ दिन लागेको खबर सार्वजनिक भएको छ । तर उनलाई एउटा शर्तमा मात्र तेलुगु lkmNd उद्योगमा भित्राउने तयारी गरिएको छ ।

त्यो शर्त हो उनले बढी पारिश्रमिकको माग गर्न पाउने छैनन् ।तेलुगु फिल्मका ए लिस्ट एक्टर अंध्राले रिया संग काम गर्ने ईच्छा जनाएका छन् । उनले रिया एकदमै प्यारी र प्रतिभाशाली अभिनेत्री रहेको समेत बताएका छन् ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार ०७:५१