के झुम्काले कानमा ठुलो प्वाल परेर तनावमा हुनुहुन्छ ? यसरी सजिलै हटाउनुहोस् कानको ठुलो प्वाल !

सामान्यतया युवतीहरु झुम्का लगाउन मन पराउँछन्। साधारण र उत्तम देखीनुको साथ, युवतीहरले उनीहरूको पोशाकलाई अझ राम्रो रूप दिन ठूलो झुम्का लगाउन मन पराउँछन्।कानको ठूला झुम्का तपाईंको लुकमा थप गर्दछ।

तर कानमा ठूला झुम्का लगाउँदा कानका प्वालहरू ठूला हुन्छन् र कानहरू झर्काउँछन्। हामी धेरै कोसीस गर्छौ कि हाम्रो कानको ठुलो प्वाल सानो बनोस् तर कुन तरिका अबलम्बन गर्दा ठिक हुन्छ यो बुझ्न सकिँदैन ।

त्यसैले आउनुहोस् जानौँ कोलगेट टुथपेस्टको सहायताले कानको प्वाललाई कसरी पहिलाको जस्तै राख्न सक्छौ त ?कानको प्वाल ठुलो हुनाले तपाईको सुन्दरतालाई खल्लो बनाइदिन सक्छ ।

कुनै पटक यस्तो हुन्छ कि जहाँ तपाईले कान छेड्नुभएको हुन्छ त्यहाँ नै धेरै जोड परेको हुनछ जसका कारण कानको प्वाल ठुलो हुन्छ वा च्यातिन्छ ।

प्रकाशित मिति १९ बैशाख २०७८, आईतवार १३:५६