पत्याउनु हुन्छ ? १६ बर्षको उमेरमा अर्जुन कपुर थिए १५० केजीका (फोटो सहित)

बलिउड अभिनेता अर्जुन कपुर आफ्नो लुक्सलाई लिएर सधै चर्चामा रहने गरेका छन् । तर यसपालि भने फरक बिषयमा उनको चर्चा सुरु भएको छ ।

आफ्ना बितेका दिनहरुलाई संझना गर्दा उनको नयाँ रहस्य पनि खुलेको छ । भारतीय मिडिया डिस्कभरी प्लसको स्टार भर्सेज फुडमा उनले यो रहस्य खोलेका हुन् ।

उनले आफु सानामा अत्यन्तै धेरै खानाको सोखीन रहेको र १६ बर्षको उमेरमा आफ्नो वजन १५० किलोग्राम रहेको बताएका हुन् ।

उनले आफु सानामा अत्यन्तै धेरै खानाको सोखीन रहेको र १६ बर्षको उमेरमा आफ्नो वजन १५० किलोग्राम रहेको बताएका हुन् ।

१६ बर्षकै उमेरमा उनको वजन १५० केजी पुग्नुको कारण मध्ये आफ्ना माता पिताको खराब सम्बन्ध समेत रहेको खुलासा गरेका छन् । टिनेजमा उनले यति धेरै खाएकी उनको मेडिकल अवस्था खराब भएको थियो ।

जब १५० केजी तौल पुग्यो उनले करीब २ बर्ष सम्म चामल र गुलियो बिल्कुलै नखाएको बताएका छन् ।

प्रकाशित मिति १८ बैशाख २०७८, शनिबार ००:०७