विवाहको अर्थ आफू स्वयंलाई गुमाउनु होइन

हालसालै लान्सेट प’ब्लिक हेल्थ जर्नलमा प्रकाशित एउटा ग्लोबल स’र्वेक्षण अनुसार सन् २०१६ मा सं’सारभरीका आ’त्महत्या गर्नेहरुमा बढी संख्या महिलाहरुको रहेको पाइन्छ ।

सानो उमेरमा विवाह र विवाहपछि ज’न्मिने सन्तान, घरेलु हिं’सा, समाजमा दो’स्रो दर्जा, करियरसँगै पारिवारिक जि’म्मेवारीहरुको बोझ, कलह, वित्तीय व्य’वस्थापन जस्ता का’रणहरुले उनीहरु डि’प्रेशनको शिकार बन्न पुग्छन् । उनीहरु आफ्नो प’क्षमा केही बोल्न खोजे भने उनीहरुलाई चुप लगाइन्छ । उनीहरुको अ’पेक्षाहरुलाई बेवास्ता गरिन्छ ।

वास्तवमा, प्रायः महिलाहरु आफू स्व’यंसँगको अ’पेक्षा र अरुको उनीहरुबाट गरिने अ’पेक्षाहरुबीच उत्पन्न हुने विरोधाभाससँग प्रायः महिलाहरु जुध्ने गर्छन् । २८ वर्षिय प्र’ज्ञा भन्छिन्-‘विवाह अगाडि मेरा प्रे’मी भिन्दै थिए । हामी दुबैबीच अति नै स’मझदारी थियो । तर, विवाहपछि उनी धेरै प’रिर्वतन भए । उनी मलाई उसको आमाबुबाको हिसाबले चल्नुपर्छ भन्छन् ।

मलाई मेरो अ’स्तित्व नै छैन जस्तो लाग्छ ।’ विवाहपछि महिलाहरुबाट आ’धुनिकबाट पा’रम्परिक तौर-तरिकाहरुमा प’रिर्वतन हुने अ’पेक्षा राखिन्छ । तर, उनीहरुलाई यो दोहोर भूमिकाका लागि तयार हुनका लागि समय पनि दिइँदैन । धेरै महिलाहरु विवाहपछि काम गर्न चाहन्छन् । तर, उनीहरुले काम नगरुन् भन्ने अ’पेक्षा गरिन्छ ।

कहिलेकाहीँ काम गर्ने महिलाहरुबाट घर पनि सम्हाल्नुको साथै उनीहरुको कमाई पनि घरमा दिने अ’पेक्षा पनि गरिन्छ । यसबाहेक सानो परिवारहरुमा घरेलु जि’म्मेवारी बाँड्नु पनि एउटा विवादको विषय हुन्छ । वि’त्तीय नि’र्णयका साथै सा’मान्य निर्णय लिन पनि पुरुषको एकाधिकार मानिन्छ र महिलाहरुलाई यस्ता कुराहरुबाट टाढा रहने दबाब दिइन्छ ।

परिवार सुरु गर्नका लागि प्रायः महिलाहरुले आफ्नो करियर त्याग्नुपर्छ र जिन्दगीभर एउटा गृ’हिणी नै भएर बाँच्नुपर्छ । अहिलेको समयमा महिलाहरु केवल आ’र्थिक कारणले मात्र काम गर्दैनन् । उनीहरु कामको माध्यमले आ’त्मर्निभर पनि हुन चाहन्छन् । जसले उनीहरु भित्र आ’त्मविश्वास पनि बढाउँछ ।

वैवाहिक सं’घर्षको सबैभन्दा ठूलो कुरा भनेको नै महिलाहरु आफ्नो राय व्यक्त गर्ने र नि’र्णय लिने स्व’तन्त्रता चाहन्छन् । तर, विवाहपछि उनीहरुले यही कुराहरु नै पाउँदैनन् । महिलाहरुलाई विवाह अगाडि केही म’हत्वपूर्ण कुराकानी गर्ने स’ल्लाह दिइन्छ । प’रम्पराहरु सीमामा महिलाहरु आफ्नो आ’कांक्षा र सपनाहरु आफ्नो भावी जीवन साथीसँग सेयर गर्न सक्छन् ।

यसो गर्नुको अ’र्थ आफ्नो माग अरु सामुन्ने राख्नु भन्ने होइन बरु स्वयंको पहिचानलाई अरुको अगाडि कायम राख्नु भन्ने हुन्छ । महिलाहरुले विवाह अगाडि आफ्नो करियर, आ’कांक्षा र आफ्नो विवाह पछि यी कुराहरुलाइ कसरी स’न्तुलित गर्ने भन्ने बारेमा चर्चा गर्ने कोसिस गर्नुपर्छ । तपाईंंले स’मानताको त्यो समयमा मात्र व्य’क्त गर्न सक्नुहुन्छ ।

जब तपाईंं स्व’यं समानता महसुस गर्नु हुन्छ । आफूलाई निवेश, बचत, बीमा जस्ता वि’त्तीय कुराहरुमा शि’क्षित बनाउनुपर्छ । वैवाहिक जीवनमा प्रायः झ’गडाहरु आ’र्थिक विषयमा हुन्छ । त्यसैले यो बिषयमा स्पष्ट र स’न्तुलित हुनुपर्छ । आफ्नो तलबको सबै पैसा घरपरिवारलाई सु’म्पिनु हुँदैन । केही पैसा आफ्नो लागि पनि बचाएर राख्नुपर्छ । जसले भ’विष्यमा तपाईंलाई काम लाग्छ ।

आफ्नो करियरको योजना बनाउनुपर्छ । प्रायः विवाहपछि महिलामा परिवार सुरु गर्ने र आमा बन्ने अप्रत्यक्ष दवाब दिन सुरु हुन्छ । तपाईंंको अफिसमा राम्रो हुँदैछ, प्र’मोशन हुन लागेको छ भने पनि श्रीमान् र प’रिवारका स’दस्यहरु बच्चाका लागि दबाव दिइरहन्छन् । तर, यसको अ’र्थ तपाईंले आफ्नो करियरलाई नै बि’र्सनु भन्ने होइन ।

आफ्नो परिवार पूरा गर्नका लागि तपाईंलाई ब्रे’कको आवश्यकता हुन्छ । त्यसैले आफ्नो करियरलाई ब्रे’क र पछि फेरि र्फकने मिल्ने योजना बनाउनुपर्छ । आफ्ना लागि त्यस्तो दिनचर्या स्था’पित गर्नुपर्छ । जहाँ तपाईं आफ्नो लागि पनि समय निकाल्न सक्नुहोस् । व्या’याम गर्ने, नयाँ कौ’शललाई विकासित गर्ने र आफ्नो व्य’वहारलाई पूरा गर्ने । अनलाइन खबरबाट साभार

प्रकाशित मिति १६ बैशाख २०७८, बिहीबार ०३:४६