बिरामी भएपछि श्रीमानले छाडे, भावुक स्टाटास लेख्दै अस्ताइन् रोजिला

झापा सुरुङ्ग घर भएकी रोजिला आचार्यको निधन भएको छ । लामो समयदेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनको निधन भएको हो । बिवाह गरेपछि श्रीमानले मृगौला खराब भएको थाहा पाएपछि अलग बस्न लागेका थिए ।

सानैमा बुवा बितेपछि संघर्स गर्दै आएकी रोजिला जब बिवाह गरिन त्यसपछि झनै समस्यामा परिन । बिवाह पछि श्रीमानको साथ् पाउला भनेकी रोजिलाई सोचे भन्दा फरक समस्या आइदियो ।

बिरामी भएको थाहा पाएपछि श्रीमानले छोडेपछि समय कटा उन टिकटकमा आफ्नो पिडा पोख्ने गर्थिन रोजिला । टिकटक मा उनले बनाएका भिडियोहरुमा धेरैको सहानुभूति हुन्थ्यो त्यसैले होला उनले टिकटक बनाएर ।

उनले समय बिताउंदै आएकी थिइन् । उनले टिकटक बनाएर हालेका भिडियो पछि उनि संग अलग बस्दै आएका श्रीमानले बिभिन्न नकारात्मक टिप्पणी गर्ने गरेको पनि खुलेको छ ।

उनले आफ्नो फेसबुकमा एउटा लामो स्टाटस लेख्दै यस बारेमा खुलाएकी हुन् ।उनले फेसबुकमा लेखेकी थिइन्,म बिराम सँग ल-डेर विजय प्राप्त गर्न कोशिश गरिरहँदा, हाँसेर दुईचारवटा टिकटक आफ्नो पीडा कम गर्न ।
को लागि बनाउँदा, दुई चार मीठो बोलिबचन बोलेर जसोतसो दुई खुट्टा उभिएर संघर्ष गरेर एक्लै हिँडेको देख्दा पनि मेरो साथ छोडेर गएका महान आ.त्माहरुले अझै पनि । ममाथि र मेरो चरित्रमाथि हिलो छ्या-प्न छोडेको रहेनछन्।बिरामी मान्छे एक्लै बस्न सक्छ? बिरामी मान्छे एसरी

****** यो समाचार को https://cnchautari.com/ बाट साभार गरीएको हो ।

प्रकाशित मिति १५ बैशाख २०७८, बुधबार १५:१०